अमेरिकामा मदनकृष्ण र इन्दिराको ‘ह्यापी हर्ट’ « Khabarhub

अमेरिकामा मदनकृष्ण र इन्दिराको ‘ह्यापी हर्ट’


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको मेरिल्याण्डमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ तथा गायिका इन्दिरा जोशीको ‘ह्यापी हर्ट’ गीत सार्वजनिक भएको छ ।

तीस वर्ष अघि स्थापित नेवा समुदायको संस्था नेपा पास पुचः अमेरिकाय(एनपीपीए)को ३० औं वार्षिकोत्सव तथा नेपाल सम्बत ११४२ को उपलक्ष्यमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा मदनकृष्ण, सराना श्रेष्ठ, यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनय छ । गीतमा सरानाको शब्द छ । सराना मदनकृष्णकी छोरी हुन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा हरि हुमागाईंको छायांकन, राजीव समरको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ३६ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त