वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानपछि पनि रोकिएन बारको आन्दोलन (भिडियोसहित) « Khabarhub

वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानपछि पनि रोकिएन बारको आन्दोलन (भिडियोसहित)


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बार एशोसिएसनलाई वार्ताका लागि आह्वान गरे पनि कानून व्यवसायीको आन्दोलन जारी छ ।

तेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए । तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा रहेका कानून व्यवसायीले सर्वोच्च परिषरमा नाराबाजी र धर्ना जारी राखेका छन् ।

जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबार देशव्यापी भइसकेको छ ।

वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले प्रधानन्यायाधीशले बोलाएको वार्ताको औचित्य नभएको बताएका छन् ।  ‘वार्ता कुनै औचित्य छैन, राजीनामा नै हाम्रो सफलता हो, वार्तामा जान हुन्नँ. नजाऊ’, उनले भने ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ११ बजे

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख