गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन « Khabarhub

गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सका अध्यक्ष चयन भएका छन् । सोमबार ४२ औं सार्क फाइनान्स गभर्नर ग्रुपको बैठकले उनलाई नोभेम्बर १६ देखि लागू हुने गरी एक वर्षका लागि अध्यक्ष चयन गरेको छ ।

मालदिभ्स मनिटरी अथ्योरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका केन्द्रीय बैंकहरू रिजर्भ बैंक अफ इण्डिया, बंगलादेश बैंक, मनिटरी अथ्योरिटी अफ भुटान, स्टेट बैंक अफ पाकिस्तान, बैंक अफ श्रीलंका र मालदिभ्स मनिटरी अथ्योरिटीका गभर्नर तथा डेपुटी गभर्नरहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ५९ बजे

जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले

पाँच जना फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर– कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल-भारत सीमा