शताब्दी पुरुष जोशीलाई राष्ट्रिय परिचय पत्र प्रदान « Khabarhub

शताब्दी पुरुष जोशीलाई राष्ट्रिय परिचय पत्र प्रदान


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशी र उनका पत्नी राधादेवी जोशीलाई सोमबार राष्ट्रिय परिचय पत्र प्रदान गरिएको छ । गृहसचिब टेकनारायण पाण्डेले परिचय पत्र प्रदान गरे ।

परिचय पत्र प्रदान कार्यक्रममा राष्ट्रिय परिचय पत्र विभागका महानिर्देशक तिर्थराज भट्टराई, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, विजय अवालेलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ०६ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति