उच्च र जिल्ला अदालतमा पनि माघ २ देखि गोला प्रथा लागू गर्ने फुलकोर्टको निर्णय « Khabarhub

उच्च र जिल्ला अदालतमा पनि माघ २ देखि गोला प्रथा लागू गर्ने फुलकोर्टको निर्णय


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा हालै सुरु भएको गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया अब उच्च अदालत र जिल्ला अदालतमा पनि लागू हुने भएको छ । बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको न्यायाधीशहरुको फुलकोर्ट बैठक बसेको थियो । न्यायालय सुधारका लागि भन्दै बार एसोसिएसनले आन्दोलन गर्नै आएको भने प्रधानन्यायाधीश राणासँग अन्य न्यायाधीशहरुले इजलास शेयर बन्द गरेका छन् । बारले प्रधानन्यायाधीश राणाको राजीनामा मागिरहेको छ ।

गोला प्रथा लागू गर्नेगरी जिल्ला अदालत नियमावली २०७५ संशोधन गर्ने निर्देशन फुलकोर्टले प्रशासनलाई दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : १० बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु