खड्काले बनाए अग्रता, गुरुङ दोस्रो स्थानमा | Khabarhub Khabarhub

खड्काले बनाए अग्रता, गुरुङ दोस्रो स्थानमा


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिको मतगणना जारी रहँदा तीनजना उम्मेदवारबीच कडा टक्कर देखिएको छ । दुईजना उपसभापतिका लागि पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।  डा चन्द्र भण्डारी र विजयकुमार गच्छदारले पछ्याइरहेका छन् ।

२८ सय मत गणना हुँदा खड्काले १३२१ र गुरुङले १२६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १२१३ र चौथो स्थानमा रहेका भण्डारीले १११५ मत पाएका छन्। गुरुङ र भण्डारी कोइराला प्यानलका हुन् भने खड्का र गच्छदार देउवा प्यानलका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : १२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत