माघभित्रै विवाह गर्ने तयारीमा प्रदेश-१ का मुख्यमन्त्री राई « Khabarhub

माघभित्रै विवाह गर्ने तयारीमा प्रदेश-१ का मुख्यमन्त्री राई


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघभित्रै विवाहको तयारी गरेका छन् ।

अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीसँग उनले विवाहको तयारी गरेका छन् । विवाह काठमाडौँमै गर्ने तयारी छ ।

विवाहको तयारी भइरहे पनि मिति टुंगी नसकेको उनका सल्लाहकार रामकुमार बस्नेतले बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु