बाइडेनको सपथ समारोहमा लेडी गागाको प्रस्तुती हुने « Khabarhub

बाइडेनको सपथ समारोहमा लेडी गागाको प्रस्तुती हुने


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा सुपरस्टार अमेरिकी गायिका लेडी गागाले राष्ट्रियगान गाउने भएकी छन् ।

जनवरी २० मा आयोजना हुने शपथ ग्रहण समारोहमा हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने जनाइएको छ । तर उनको भूमिका के हो भन्ने बारेमा केही खुलाइएको छैन ।

गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति ट्रम्पलाई हराउँदै बाइडेन निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १२ : ०१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर