जसपा नेता किरण साह नेकपाको ओली समूहमा प्रवेश « Khabarhub

जसपा नेता किरण साह नेकपाको ओली समूहमा प्रवेश


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।

रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

केही दिनअघि जसपाकै अर्का नेता डा.शिवजी यादव पनि नेकपाको ओली समूहमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ०४ बजे

अमेरिका-इरान सम्झौता : लेबनानमा सैन्य कारबाही अन्त्य गर्ने सहमति

काठमाडौं– अमेरिका र इरानबीच भएको नयाँ सम्झौतामा लेबनानसहित सबै मोर्चामा

मन्त्रीहरूको व्यवहारप्रति एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं–  नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा

सरकारले संवैधानिक पदाधिकारीलाई धम्क्याएको विपक्षीको आरोप

काठमाडौं– विपक्षी दलका सांसदहरूले संवैधानिक निकायका पदाधिकारीमाथि सरकारले अनावश्यक हस्तक्षेप

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

सिद्धार्थनगर– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक