चेल्सीले न्युकासललाई हरायो « Khabarhub

चेल्सीले न्युकासललाई हरायो


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युकासल युनाईटेडलाई हराएको छ ।

सोमबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २-० गोलले पराजित गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नेरले एक एक गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३१औँ मिनेटमा जिरुउडले गोलबाट अग्रता लियो । ३९ औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

जितसँगै चेल्सी ४२ अंकसहित लिगको चौंथो स्थानमा उक्लिएको छ । पराजित न्युकासल २५ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : १५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट