ट्रम्प समर्थकले अमेरिकी संसदमा गरेको आक्रमणको छानविनका लागि स्वतन्त्र आयोग « Khabarhub

ट्रम्प समर्थकले अमेरिकी संसदमा गरेको आक्रमणको छानविनका लागि स्वतन्त्र आयोग


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी संसद भवन क्यापिटल हिलमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको आक्रमणको छानविन स्वतन्त्र आयोगमार्फत हुने भएको छ ।

कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले जनवरी ६ मा ट्रम्पका समर्थकले गरेको आक्रमणको छानविन स्वतन्त्र आयोगमार्फत गरिने जनाएकी छन् ।

अनुसन्धान आयोगले सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्क र पेन्टागनमा भएको आतंककारी हमलाकै शैलीमा यो घटनाको छानविन गर्ने  सांसदहरुलाई लेखेको पत्रमा पेलोसीले उल्लेख गरेकी छन् ।

डेमोक्रेट तथा केही रिपब्लिकन सिनेटरले स्वतन्त्र छानविनको माग गरिरहेका बेला पेलोसिको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।

सिनेटले ट्रम्पमाथिको महाअभियोग भने अस्वीकृत गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ३० बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई