ट्रम्प समर्थकले अमेरिकी संसदमा गरेको आक्रमणको छानविनका लागि स्वतन्त्र आयोग « Khabarhub

ट्रम्प समर्थकले अमेरिकी संसदमा गरेको आक्रमणको छानविनका लागि स्वतन्त्र आयोग


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी संसद भवन क्यापिटल हिलमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको आक्रमणको छानविन स्वतन्त्र आयोगमार्फत हुने भएको छ ।

कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले जनवरी ६ मा ट्रम्पका समर्थकले गरेको आक्रमणको छानविन स्वतन्त्र आयोगमार्फत गरिने जनाएकी छन् ।

अनुसन्धान आयोगले सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्क र पेन्टागनमा भएको आतंककारी हमलाकै शैलीमा यो घटनाको छानविन गर्ने  सांसदहरुलाई लेखेको पत्रमा पेलोसीले उल्लेख गरेकी छन् ।

डेमोक्रेट तथा केही रिपब्लिकन सिनेटरले स्वतन्त्र छानविनको माग गरिरहेका बेला पेलोसिको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।

सिनेटले ट्रम्पमाथिको महाअभियोग भने अस्वीकृत गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ३० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका