दुर्घटनामा टेम्पो चालकको मृत्यु « Khabarhub

दुर्घटनामा टेम्पो चालकको मृत्यु


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–८ तिल्केनीमा गोलाखर्क जाँदै गरेको मे १ ह ३०२२ नम्बरको टेम्पो सोमबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पो चालक इलाम–९ का २० वर्षीय अविकल सुन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टेम्पोमा सवार २० वर्षीय सचिन सुन्दास घाइते भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ४५ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो