अमेरिकामा ४ लाख ९८ हजार कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा ४ लाख ९८ हजार कोरोना संक्रमितको मृत्यु


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९८ हजार २०३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ८३ लाख ५६ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९४ लाख ६२ हजार ८७५ जनामध्ये १८ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ११ : ३८ बजे

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा

पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन

यक्सो लिम्बूको सुब्बाङ्गी

पहिलेको राजनीतिक विभाजन अन्तर्गत तेह्रथुम जिल्लामा मात्रै पर्ने आठराई थुमको

जुम्लामा आठ हजारबढी छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला – जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ