यस्तो छ प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय (फोटो फिचर) « Khabarhub

यस्तो छ प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय (फोटो फिचर)


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक बनाइएको छ । सुविधायुक्त बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सन् १९०८ मा बनाएको उक्त भवनको अगाडि (पश्चिम)को मुख्य मोहडा, पूर्वतर्फको मुख्य प्रशासनिक भवन तथा त्यसभित्रको संरचना भूकम्पले भत्काएपछि छुट्टाछुट्टै भागमा विभाजन गरेर मर्मत गरिएको थियो ।

भवनमा वास्तुविज्ञको समेत सुझावका आधारमा चारैतिर काठैकाठले ढाकेर बनाइएका कोठा छन् ।

तस्वीरमा हेर्नुहोस् प्रबलीकरण गरेर आधुनिक बनाइएको प्रधानमन्त्री कार्यालयको कक्ष

तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १ : १३ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग