हजार करोड ऋणमा प्रभास « Khabarhub

हजार करोड ऋणमा प्रभास


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड अभिनेता प्रभास एक हजार करोड रुपैंयाँ ऋणमा डुबेका छन् । कोभिड १९ को महामारीका कारण अन्य क्षेत्र झैं विश्वको फिल्म क्षेत्र पनि धरासयी बनेपछि यसको असर प्रभासमा पनि देखिएको हो ।

उनको प्रोडक्सन कम्पनी यूवी क्रिएसनले बैंकमा लिएको ऋण तिर्न धौ धौ परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कम्पनीले दर्शकमाझ फिल्म ‘राधे श्याम’ ल्याउदैछ । फिल्ममा प्रभास र पूजा हेगडे प्रमुख भूमिकामा छन् ।

केही दिन अघिमात्र फिल्मको टिजर रिलिज भइसकेको छ । युरोपमा छायांकन गरिएको यो फिल्म जुलाई ३० मा रिलिज हुँदैछ ।

कोभिडका कारण कम्पनीले ठूलो नोक्सान व्यहोरेपछि यो फिल्मको सफलताको पर्खाईमा प्रभास छन् । फिल्ममा राधाकृष्ण कुमारको निर्देशन छ ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ५५ बजे

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ