गण्डकी प्रदेशले मनायो तेस्रो वार्षिकोत्सव (फोटो फिचर) « Khabarhub

गण्डकी प्रदेशले मनायो तेस्रो वार्षिकोत्सव (फोटो फिचर)


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले आफ्नो तेस्रो वार्षीक उत्सव मनाएको छ ।

गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोह प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका थिए ।

तस्वीरमा हेर्नुहोस गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोह

गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रदेश प्रमुख अमिक शेरचनलाई स्वागत ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा सलामी लिँदै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन । 
गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा सुरक्षाकर्मी ।

तस्वीर : रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : ५९ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग