चुट्किला : सरप्राइज दिन्छु « Khabarhub

चुट्किला : सरप्राइज दिन्छु


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरेकी बुढीलाई व्यथा लागेर हस्पिटलमा लगेको सुनेर काले आत्तिदै आयो ।

त्यतिनै खेर नर्स आइन र भनिन्— ‘बधाई छ गोरेजी छोरी भएको छ ।’

काले खुशी हुँदै : ओए गोरे ओए गोरे भाउजुलाई नभन ल…..

म सरप्राइज दिन्छु के होई….।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ४४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब