चुट्किला : पाल्पामा जन्मेको « Khabarhub

चुट्किला : पाल्पामा जन्मेको


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

च्यान्टे सरले कालेलाई उठाएर ‘तिमी कहाँ जन्मेको ? भनेर साध्नुभयो ।

काले : सर म त उर्लाबारीमा जन्मेको ।

च्यान्टे सर : ए हो उसो भए उर्लाबारीको स्पेलिङ भन त काले बाबु

काले एकछिन सोचेर : होइन, होइन सर म त पाल्पामा जन्मेको ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ०३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब