यस्तो छ ‘जटामसी’को औषधीय महत्व « Khabarhub

यस्तो छ ‘जटामसी’को औषधीय महत्व


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने  र त्यसपछि घाममा राम्रोसँग सुकाउने र त्यसलाई पिसेर तयार पारिएको धुलोलाई ३/४ ग्रामको दरमा थोरै वीरेनुन, भुटेको जीरा, पिसेको ज्वानोलाई मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ खानाले अनिन्द्रालाई घटाउँछ ।

—यसले खानालाई रुची बढाउँछ ।

—जटामसीको जरालाई हल्का थिचेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ ।

—३/४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दूधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।

—यसले औषधी रक्त चापका रोगीहरुको लागि उपयोगी हुन्छ । छारे रोगका रोगीहरुको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।

—जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने र उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो सफा गर्नाले कपाल र मुहारलाई सुन्दर आकर्षक बनाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन