यस्तो छ ‘जटामसी’को औषधीय महत्व « Khabarhub

यस्तो छ ‘जटामसी’को औषधीय महत्व


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने  र त्यसपछि घाममा राम्रोसँग सुकाउने र त्यसलाई पिसेर तयार पारिएको धुलोलाई ३/४ ग्रामको दरमा थोरै वीरेनुन, भुटेको जीरा, पिसेको ज्वानोलाई मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ खानाले अनिन्द्रालाई घटाउँछ ।

—यसले खानालाई रुची बढाउँछ ।

—जटामसीको जरालाई हल्का थिचेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ ।

—३/४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दूधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।

—यसले औषधी रक्त चापका रोगीहरुको लागि उपयोगी हुन्छ । छारे रोगका रोगीहरुको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।

—जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने र उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो सफा गर्नाले कपाल र मुहारलाई सुन्दर आकर्षक बनाउँछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ५० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा