बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानको बैठक आज « Khabarhub

बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानको बैठक आज


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको बैठक आज बस्दैछ ।

बिहान ११ बजे बल्खुको सिद्धिगणेश  पार्टी प्यालेसमा बोलाइएको बैठकमा नेकपा एमालेभित्र चुलिएको विवादबारे धारणा तय गर्ने एकता अभियानका सचिव बाबुराम थापाले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा आफू पक्षीय बैठक राखेर नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेपछि विवाद चुलिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ८ : ५० बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता