बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानको बैठक आज « Khabarhub

बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानको बैठक आज


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको बैठक आज बस्दैछ ।

बिहान ११ बजे बल्खुको सिद्धिगणेश  पार्टी प्यालेसमा बोलाइएको बैठकमा नेकपा एमालेभित्र चुलिएको विवादबारे धारणा तय गर्ने एकता अभियानका सचिव बाबुराम थापाले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा आफू पक्षीय बैठक राखेर नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेपछि विवाद चुलिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ८ : ५० बजे

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी