सुपारी खाने लत परेपछि हुने हानी के के ? « Khabarhub

सुपारी खाने लत परेपछि हुने हानी के के ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा खाना खाइसकेपछि सुपारी चपाउने बानी हुन्छ । खाना खानासाथ सुपारीको टुक्रा चपाउने तलतल लाग्छ ।

धेरैलाई सुपारीले खाना पचाउँछ भन्ने लाग्छ । तर, यो केवल भ्रम हो । सुपारीले स्वास्थ्यलाई राम्रो गर्दैन । के छ त सुपारी सेवनको हानी ?

१. क्यान्सर
सुपारीको अत्याधिक सेवनले मुखको क्यान्सर हुने अध्ययनहरुले देखाएको छ । साथै यसको अत्यधिक सेवनले अन्न नलीको समेत क्यान्सर गराउँछ । त्यस्तै, धेरै सुपारी चपाउन बानीले मुखको छाला कडा बनाउनुका साथै दाँतको जरामा समस्या निम्त्याउँछ ।

२. मुटु रोग
सुपारीको सेवनले मुटुरोग समेत निम्त्याउन सक्छ । अत्याधिक मात्रामा सुपारीको सेवनले मुटु सम्बन्धि जोखिम निम्त्याउनुका साथै मोटोपना बढाउँछ ।

३. दाँतको समस्या
निरन्तर सुपारी चपाइ रहने मानिसमा दातको समस्या पैदा हुनुका साथै दाँत खिइने गर्दछ । त्यस्तै, यसले दातमा सडन पैदा हुनुका साथै दातमा खिया लागेर दातँको स्वरुप बिर्गाछ ।

४. अन्य साइड इफेक्ट्स
सुपारीको सेवन गर्ने बानीले दिनदिनै यसको लत लाग्दै जान्छ । त्यसैले सुपारीको बानी पर्छ र छोड्न समेत गार्‍हो हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ०८ बजे

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक

झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि…

काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान