श्रीलंकामा चिनियाँ कोभिड–१९ विरुद्धको खोपप्रति आशंका, भारतीय खोप प्रयोग गर्ने « Khabarhub

श्रीलंकामा चिनियाँ कोभिड–१९ विरुद्धको खोपप्रति आशंका, भारतीय खोप प्रयोग गर्ने


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– श्रीलंकाले चिनियाँ कोभिड–१९ बिरुद्धको खोपको विश्वसनीयतामा आशंका जनाउँदै भारतमा उत्पादित खोप प्रयोग गर्ने जनाएको छ।

श्रीलंकाले भारतमा उत्पादित अक्सफोर्ड अस्ट्रेजेनेकाको खोप प्रयोग गर्ने निर्णय गरेको हो । यसअघि, श्रीलंकाले चीनमा उत्पादित साइनोफार्म खोप प्रयोग गर्ने बताएको थियो ।

तर, चीनले उत्पालन गरेको साइनोफार्म खोपको विश्वसनीयता कायम नभएको भन्दै भारतमा उत्पादित खोप प्रयोग गर्ने भएको हो । श्रीलंकामा संसदले भारतमा उत्पादित एक करोड डोज खोप ५२ करोड अमेरिकी डलर बारबारको लागतमा किन्ने निर्णय गरेको छ।

भारतले प्राथमिकताका साथ छिमेकी मुलुकहरुलाई सहयोग र वित्तिय दुबै किसिमले कोभिड–१९ बिरुद्धको खोपहरुको निर्यात गरिहेको छ। चीनले उत्पादन गरेको कोभिड–१९ बिरुद्धको खोपहरुबारे अझै पनि विवरणहरु उपलब्ध गर्न नसकेको कारण खोपको विश्वसनीयतामा आशंका कायमै छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने