प्रधानसेनापति थापा र राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेट « Khabarhub

प्रधानसेनापति थापा र राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेट


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेइसोलोव न्यान्तीले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा भएको भेटवार्ता राष्ट्र संघमा नेपाली सेनाको सहभागितालगायत विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो भेटवार्ताले नेपाली सेना र राष्ट्र सङ्घबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ८ : ३३ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा