एफबीआईले हरेक १० घण्टामा चीन सम्बन्धी अनुसन्धान गरिरहेको छ : निर्देशक क्रिस्टोफर « Khabarhub

एफबीआईले हरेक १० घण्टामा चीन सम्बन्धी अनुसन्धान गरिरहेको छ : निर्देशक क्रिस्टोफर


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन डी.सी.– अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्येक १० घण्टामा चीनसँग जोडिएका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

अमेरिकाको फ्लोरिडाका रिपब्लिकन सेनेटर मार्को रुबियोले अमेरिकाभित्र चिनियाँ र रुसी प्रभाव प्रयासको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै निर्देशक रे ले हरेक १० घण्टामा चिनियाँ सरकारले अमेरिकामा गरिरहेको कार्य रोक्न एफबीआईले अनुसन्धान गरिरहेको बताएका हुन्।

अमेरिकी सेनेटको गुप्तचर समितिका सदस्यहरूलाई एफबीआईले अमेरिकामा चीनसंग जोडीएका २,००० भन्दा बढी अनुसन्धानहरू गरिरहेको जानकारी गराएका हुन्।

उनले अमेरिकी नवीनता, प्रविधि, अर्थिक सुरक्षा, सामरिक चासो र प्रजातान्त्रिक विचारहरूको लागि चीनभन्दा ठूलो गम्भीर खतरा कुनैपनि देश नरहेको बताए।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : ११ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै