लेष्टर सिटीलाई एफए कपको उपाधि « Khabarhub

लेष्टर सिटीलाई एफए कपको उपाधि


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो ।

क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले एफए कपको उपाधि जितेको यो पहिलो पटक हो ।

यसअघि लेष्टर चार पटक उपबिजेता भएको थियो । वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले ६३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : ४० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष