बढी भाडा असुलेको आरोपमा एम्बुलेन्ससहित चालक प्रहरी नियन्त्रणमा « Khabarhub

बढी भाडा असुलेको आरोपमा एम्बुलेन्ससहित चालक प्रहरी नियन्त्रणमा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बढी भाडा असुलेको आरोपमा पर्साको बीरगञ्जबाट दुई एम्बुलेन्ससहित तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार कोरोना संक्रमणको विषम परिस्थितिमा संक्रमित र मृत्यु भएका व्यक्तिका आफन्तसँग चर्को शुल्क अशुलेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय कमरुदिन रायभर र २२ वर्षीय वीरबल मुखिया छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार उनीहरुले तोकिएको भन्दा बढी भाडा असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ४० बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर