एमाले नेता नवराज शंकरको कोरोना संक्रमणले मृत्यु « Khabarhub

एमाले नेता नवराज शंकरको कोरोना संक्रमणले मृत्यु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- इलामका एमाले नेता नवराज शङ्करको उपचारका क्रममा मोरङको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शनिबार राति निधन भएको विराट शिक्षण अस्पतालले  जनाएको छ ।

एक साताअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ४० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान