वेस्ट इन्डिजले तीन देशसँग खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक « Khabarhub

वेस्ट इन्डिजले तीन देशसँग खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजले घरेलु मैदानमा तीन राष्ट्रसँग खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक भएको छ ।

वेस्ट इन्डिजले २०२१ मा घरेलु मैदानमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग खेल्ने सिरिजको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार दक्षिण अफ्रिकासँग वेस्ट इन्डिजले दुई टेस्ट र पाँच टी-ट्वान्टी खेल्नेछ । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी-ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ ।

यस्तै वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी-ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ । जुलाई ९ देखि १६ सम्म टी-ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ ।

यस्तै वेस्ट इन्डिज र पाकिस्तानबीच पाँच टी-ट्वान्टी र दुई टेस्ट सिरिज हुनेछ । पाँच खेलको टी-ट्वान्टी सिरिज जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : १५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु