वरिष्ठ डाक्टर आचार्यको निधन « Khabarhub

वरिष्ठ डाक्टर आचार्यको निधन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ ।

कोरोना भाइरस संक्रमित डा. आचार्यको उपचारका क्रममा आज निधन भएको हो । उनी सानेपाको स्टार अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमणपछि गएको वैशाख १८ गते उनी अस्पताल भर्ना भएका उनको आज निधन भएको हो ।

वैशाख २९ गते उनको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको थियो । तर हिजो बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उपचारमा जाँदा उनको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो । आचार्यलाई नेपालको ग्यास्ट्रोइन्टेरोजोली क्षेत्रका पिता भनेर चिनिन्छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  २ : ०९ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक