गँगटाले स्याउ खाएको भिडियो भाइरल « Khabarhub

गँगटाले स्याउ खाएको भिडियो भाइरल


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गँगटाले स्याउ खान्छ होला ? खान्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर सामाजिक सञ्जाल ट्विटरमा एउटा गगँटाको भिडियो अहिले चर्चामा छ । यो भिडियोमा गगँटाले मज्जाले स्याउ खाएको देख्न सकिन्छ ।

कैयौं अभिभावकले आफ्ना बालबालिकालाई खानपान गर्ने तरिका सिकाउँछन् । तर पनि बालबालिका सिके अनुसार मज्जाले खान जान्दैनन् । तर यो गँगटाको ख्वाई भने निकै सालिन र चर्चित बन्यो ।

केवल १५ सेकेण्डको यो भिडियोमा गँगटाले एउटा स्याउको टुक्राबाट ससाना टुक्रा बनाई कपाकप मुखमा पुर्याउदै खान्छ । जो अत्यन्त रोमाञ्चक देखिन्छ । गँगटाले आचरणपुर्वक स्याउ खाएको यो भिडियो लाखौं पटक हेरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : २७ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्