यात्रु ओसारेको आरोपमा एम्बुलेन्स चालक पक्राउ « Khabarhub

यात्रु ओसारेको आरोपमा एम्बुलेन्स चालक पक्राउ


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यात्रु ओसारेको आरोपमा जनकपुर प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञामा अन्य सवारीसाधन बन्द हुँदा एम्बुलेन्सले नै यात्रु ओसार्ने गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बटेश्वर गाउँपालिकाको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको हो ।

ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेको अनुसार पुल्चोकबाट विराटनगर जाँदै गरेको ज १ च १६२५ नम्बरको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको हो । ती चालकले यात्रुसँग १६ हजार ५ सय रूपियाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : २६ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६