वास्तु अनुसार यसरी पाइन्छ श्रीमानको प्रेम « Khabarhub

वास्तु अनुसार यसरी पाइन्छ श्रीमानको प्रेम


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानाको रंग र स्वाद बढाउने बेसार स्वास्थ्यकालागि निकै लाभदायि हुन्छ । तर बेसारको उपयोगिता स्वास्थ्यमा मात्र होइन ज्योतिषिय विज्ञानमा समेत रहेको छ । ज्योतिषिय मान्यता अनुसार बेसारको प्रयोगले जीवनमा जोडीएको कैयौं समस्या नष्ट गर्न सकिन्छ ।

१. ज्योतिषिय मान्यता अनुसार घरको वास्तु दोष वा नकारात्मक ऊर्जा नष्ट गर्न घरको सबै कुनामा बेसारको धुलो छर्नु पर्दछ । यसले घरमा सुख–समृद्धि समेत बर्षाउने गर्दछ ।

२. हरेक बिहिबार घरमा बेसार पानी छर्किएमा सकारात्मक ऊर्जा अर्थात पोजेटिभ एनर्जी सञ्चार हुने र माता लक्ष्मी प्रसन्न हुने विश्वास छ । साथै आर्थिक स्थिति बलियो हुने गर्दछ ।

३. सपना खराब हुने र सताउने गर्दछ भने बेसारको गाठोमा धागो बाधेर सुत्दा सिरानीमा राखेर सुतेमा खराब सपना आउनबाट बच्न सकिन्छ ।

४. कुनै महिलाले श्रीमानको प्रेम पाउन सकिरहेकी छैनन् भने बिहिबार पहेलो वस्त्र धारण गरेर एक बेसारको गाठोलाई पूजा कोठामा राखेर ओम् रत्यै कामदेवायः नमः मन्त्रको एक रुद्राक्ष माला जप गर्ने र साँझ बेसनबाट बनेका नखाएका पति प्रेम मिल्ने विश्वास गरिन्छ ।

५. दैनिक बिहान बेसार र तिलक लगाएर मात्र घर बाहिर निस्किएमा व्यक्तिको मष्तिक शान्त रहने र रिस कम हुने गर्दछ । साथै नुहाउने पानीमा एक चिम्टि बेसार हालेर नुहाएमा भाग्य तेज हुने, मान सम्मान मिल्ने र जागिर पाउने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : २५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध