बाढी र पहिरोले कहाँ कति क्षति ? (विवरणसहित) « Khabarhub

बाढी र पहिरोले कहाँ कति क्षति ? (विवरणसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लामा बाढीपहिरोका विभिन्न ४७ घटनामा एक जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएको जनाएको छ ।

प्राधिकरणले  मंगलाबार बिहान १० बजेदेखि बुधबार (आज) बिहान १० बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै सो समयमा १ जनाको मृत्यु, ७ जना बेपत्ता र २ जना घाइते भएको जनाएको हो ।

प्राधिकरणले बाढी पहिरोका कारण १८ बटा सडक खण्ड अवरुद्ध भएको जनाएको छ भने उक्त समयमा ११ चौपाया क्षति भएको तथ्यांक सार्वजनिक गरेको छ।

मृत्यु हुनेमा पाल्पाको रिप्दीकोट गा.पा ४ सिलाङ्थोका १९ वर्षे किशोर रहेको प्राधिकरणले जनाएको छ ।

पहिरो आउँदा घर पुरिएर घाइते भएका किशोरको उचारकार क्रममा मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्यांक यस्तो छ 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : २४ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको