रिद्धि सिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड « Khabarhub

रिद्धि सिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।

रिद्धि सिद्धि सिमेन्टले गतवर्ष ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक योजनालाई फेरि निरन्तरता दिएको हो।

कम्पनीका अनुसार कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण स्थगित भएको उक्त योजना फेरि सुचारु भएको हो।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको बेला १०० बोरा सिमेन्ट खरिद गरिएको हुनुपर्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : २६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी