प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे लगतै उनले प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्। प्रचण्ड र राजदूत यान्छीबीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ।

भेटमा अध्यक्ष प्रचण्डले काेराेना खाेपमा चीनले गरेको सहयाेगका लागि धन्यवाद दिएका थिए।

प्रचण्डलाई भेटेलगतै राजदूत यान्छी एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी पुगेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ५९ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ