बार्सिलोनाको शानदार शुरूवात « Khabarhub

बार्सिलोनाको शानदार शुरूवात


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार शुरूवात गरेको छ ।

आइतबार राति रियल सोसीडाडलाई ४-२ गोलले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद शुरूवात गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोको नाममा एक/एक गोल रह्यो ।

सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलबाट ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : २५ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास