घानीले देश छाड्दा राप्रपा अध्यक्ष थापाले गरे पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा « Khabarhub

घानीले देश छाड्दा राप्रपा अध्यक्ष थापाले गरे पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेको घटनालाई जोडेर राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंसा गरेका छन्।

तालिबान बिद्रोही सत्ता कब्जा गर्नुअघि नै आइतबार राष्ट्रपति घानीले देश छाडेपछि थापाले ०६३ मा देशमा गणतन्त्रको स्थापना हुँदा पनि तत्कालीन राजा ज्ञानेन्द्रले देश नछाडेको प्रसंग उठाएका छन्।

‘तालिबानी बिद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ,’ थापाले सोमबार बिहान ट्वीटरमा लेखेका छन्, ‘२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ । राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो।’

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ४० बजे

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान