साउनको अन्तिम सोमबार भक्तजनहरुले गरे शिवालयमा पूजा आराधना « Khabarhub

साउनको अन्तिम सोमबार भक्तजनहरुले गरे शिवालयमा पूजा आराधना


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउनको अन्तिम सोमबार, हिन्दू नारीहरुले ब्रत बसी भगवान शिवको पूजा आराधना गरेका छन् । कोरोना भाइरस संक्रमणको त्रासकाबीच देशभरका शिव मन्दिरहरुमा आज भक्तजनको घुइँचो लागेको  थियो ।

काठमाडौँको पशुपतिनाथ मन्दिर बन्द रहेता पनि भक्तजनहरु मन्दिरको मूल ढोकामै बसेर पूजाआजा गरेका हुन् । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाहरु पशुपति मन्दिर पुगेका थिए ।

साउन महिनाको हरेक सोमबार महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : २८ बजे

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६