यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : २४ बजे

ओलीले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेन-जी आन्दोलनमा भएको हत्या

घाइतेको उपचारमा खटिइन् सांसद तोसिमा कार्की 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की जेनजी पुस्ताको आन्दोलनमा

‘एउटा साथी गुमाएँ, अर्को क्रिटिकल छ; अभिभावकलाई के भन्ने ?, मसँग जवाफ छैन’

काठमाडौं- सोमबार जेनजीको प्रदर्शन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भएको

दिनभरको तनावपछि साँझपख नयाँ बानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको 

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको