एनआरएनए कतारद्वारा अलपत्र ४ नेपालीको उद्धार « Khabarhub

एनआरएनए कतारद्वारा अलपत्र ४ नेपालीको उद्धार


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले हवाई भाडा जुटाउन नसकेर अलपत्र परेका ४ जना नेपाली श्रमिकहरुलाई टिकटको ब्यवस्थापन गरी स्वदेश पठाएको छ

विभिन्न कारणले रोजगारी गुमाएर केही समयदेखि नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका उनीहरुलाई नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनएले हवाई टिकटको व्यवस्था गरेको हो ।

एनआरएनएका अनुसार यसरी फर्किनेहरुमा काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल,मोहत्तरीका उदय कुमार यादब र बाजुराका विकाश शाही रहेका छन् ।

यसअघि पनि एनआरएनएले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका ५५ जनालाई  हवाई टिकट सहयोग गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ४२ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै