स्तन झोल्लिएको छ ? यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

स्तन झोल्लिएको छ ? यसरी गर्नुहोस् घरेलु उपचार


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महिला अथवा युवतीको सौन्दर्य नै स्तन हो । समय नपुग्दै अथवा जवान हुँदै स्तन झोल्लिएमा युवतीको सौन्दर्य नै बिग्रन सक्दछ । अनि युवतीहरुलाई पनि आफ्नो स्तनको बारेमा चिन्ता पर्न थाल्छ । कपडा लगाउँदा पनि ठीक ठाउँमा स्तन नदेखिर झोल्लरी परिरहन्छन् । स्तन झोल्लिएमा अवश्य नै युवतीको सौन्दर्य बिग्रन्छ । त्यसैले सजिलो उपायसँग औषधि उपचार गर्दा राम्रो बन्न सक्दछ ।

१.  आधा तोला कमल गट्टाको धुलोलाई मिश्रीसँग मिसाएर दुधसँग १ महिनासम्म सेवन गर्नाले स्त्रीको झोलिएको स्तन साह्रो बन्दछ ।

२.  बरको हाँगाको जराको कलिलो रातो टुप्पा पिँधेर पानीमा मिलाई स्तनमा लगाउनाले पनि स्त्रीको स्तन साह्रो हुन सक्दछ ।

साभारमेरो डाक्टरबाट

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ५ : ४५ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो