कपालमा चायाँ परेको हटाउने घरेलु उपचार « Khabarhub

कपालमा चायाँ परेको हटाउने घरेलु उपचार


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने, यसको २ घण्टापछि राम्रोसँग धुने ।

२. अमला, रहरको दाल रिठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको २ घण्टापछि धुने ।

३. नुहाउनु भन्दा सदैव एक घण्टा अगाडि नै सधैँ कागतीको रसले टाउको मालीस गर्ने ।

४. नरिवलको शुद्ध तेल कपालमा नियमित रुपमा लगाउने ।

५. वासना आउने खालका तेलहरु कपालमा प्रयोग नगर्ने ।

६. आफूले प्रयोग गरेको सामग्री जस्तै काइँयो, ब्रस, तकिया अन्य मानिसलाई प्रयोग गर्न नदिने ।

७. रसायनिक स्याम्पुको प्रयोग नगर्ने ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको