कपालमा चायाँ परेको हटाउने घरेलु उपचार « Khabarhub

कपालमा चायाँ परेको हटाउने घरेलु उपचार


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने, यसको २ घण्टापछि राम्रोसँग धुने ।

२. अमला, रहरको दाल रिठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको २ घण्टापछि धुने ।

३. नुहाउनु भन्दा सदैव एक घण्टा अगाडि नै सधैँ कागतीको रसले टाउको मालीस गर्ने ।

४. नरिवलको शुद्ध तेल कपालमा नियमित रुपमा लगाउने ।

५. वासना आउने खालका तेलहरु कपालमा प्रयोग नगर्ने ।

६. आफूले प्रयोग गरेको सामग्री जस्तै काइँयो, ब्रस, तकिया अन्य मानिसलाई प्रयोग गर्न नदिने ।

७. रसायनिक स्याम्पुको प्रयोग नगर्ने ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ३४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको