र्‍यापर रुहान अरशदद्वारा संगीत छोड्ने घोषणा « Khabarhub

र्‍यापर रुहान अरशदद्वारा संगीत छोड्ने घोषणा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– मिया भाई फेम र्‍यापर रुहान अरशदले इस्लामका लागि संगीत छोड्ने घोषणा गरेका छन् । उनले इस्लाममा संगीत ‘हराम’ रहेकाले आफूले पूर्ण रुपमा संगीत उद्योगबाट बिदा लिने निर्णय लिएको खुलाए । उनले एक भिडियो सामाजिक सञ्जालमा साझा गरेका छन् ।

‘आगामी दिनमा संगीतसँग सम्बन्धित जे कुरा आउँछन, इंशाअल्लाह म आफैं रोक्नेछु कि यी कुरा गर्न आवश्यक छैनन् । मैले पूर्ण रुपमा संगीतको दुनियाँ छोड्ने निर्णय लिएको छु । अब म कहिल्यै म्युजिक भिडियो बनाउदिनँ । मलाई थाहा छ कि इस्लाममा संगीत पाप हो । तर मेरो रुची थियो, जसकारण अहिले यहाँसम्म आइपुगें’, उनले भनेका छन् । उनले आफ्नो संगीत यात्रामा भेटिएका फ्यानलाई धन्यवाद दिएका छन् ।

उनले ती मानिसहरुलाई पनि संगीत छोड्न सल्लाह दिएका छन्, जो मानिसहरु उनलाई हेरेर संगीत उद्योगमा आएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : ०८ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा