कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाशले अग्रता फराकिलो पार्दै लगेका छन् ।

२ हजार १२० मत गन्‍दा थापाले १३ सय ८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ८५१ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण महत छन् । उनले ६९८ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ६२१ मत पाएका छन् ।

डा. मिनेन्द्र रिजालको ३६५ मत पाउँदा राजाराम कार्कीले ५९ मत मात्रै ल्याएका छन् ।

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : १७ बजे

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान

कास्की– पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो

५० अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी 

काठमाडौं- साताको पहिलो शेयर बजार ५० अंकले घटेको छ ।

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल

स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

काठमाडौं– स्पेसएक्सको पोलारिस डन मिशन सफलतापुर्वक पृथ्वीमा फर्किएको छ ।

राष्ट्रियसभामा सांसद्काे प्रश्न- हवाईसम्बन्धी विधेयक कहिले आउँछ ?

काठमाडौं– राष्ट्रयसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न