कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै « Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाशले अग्रता फराकिलो पार्दै लगेका छन् ।

२ हजार १२० मत गन्‍दा थापाले १३ सय ८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ८५१ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण महत छन् । उनले ६९८ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ६२१ मत पाएका छन् ।

डा. मिनेन्द्र रिजालको ३६५ मत पाउँदा राजाराम कार्कीले ५९ मत मात्रै ल्याएका छन् ।

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : १७ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै