कवितासँग समुन्द्रको ‘आँखामा तिमी’ | Khabarhub Khabarhub

कवितासँग समुन्द्रको ‘आँखामा तिमी’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा मोडल समुन्द्र खतिवडा र कविता गौतमको अभिनय रहेको ‘आँखामा तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा समुन्द्र खतिवडाको शब्द र स्वर र भारतीय संगीतकार शहीद रहमानको संगीत छ । रोमान्टिक भर्सनको गीत दुबईको रमणीय ठाउँहरुमा छायांकन गरिएको छ ।

भारतीय निर्देशक सलेश पिल्लाईको निर्देशन रहेको भिडियोमा वासिम अहमदको मेकअप, शहीद रहमानको छायांकन तथा सम्पादन छ ।

आयन राई निर्माता रहेको भिडियो राग म्यूजिक नेपालको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : २७ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही